फोटो ग्यालरी







पालुङ जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै वर्ष २०१२ का अध्यक्ष जेसी धर्म प्रधान 


जेसीज सप्ताह २०१२ को उद्घाटनमा सहभागी अतिथि ज्यूहरु
पालुङ जेसीजद्वारा खेलकुद सामाग्री वितरण कार्यक्रममा उपस्थित शिक्षक तथा विद्यार्थीहरु

पालुङ जेसीजद्वारा खेलकुद सामाग्री वितरण कार्यक्रममा सामाग्री वितरण गर्दै वर्ष २०१२ का अध्यक्ष

जेसीज सप्ताहमा मायाको चिनो वितरण गर्दै वर्ष २०१२ का अध्यक्ष तथा ग्रहण गर्दै इ.प्र.का. पालुङका प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनाली

पालुङ जेसीजद्वारा आयोजित स्लो वाइक रेसका सहभागीहरु

जेसीज सप्ताहमा आफ्नो मन्तव्य दिदै संस्थापक अध्यक्ष जेसी पुरुषोत्तम ढकाल

पालुङ जेसीजद्वारा आयोजित नृत्य प्रतियोतिमा आफ्ना कला प्रस्तुत गर्दै पालुङ भ्याली हार्टका कलाकारहरु 

पालुङ जेसीजद्वारा आयोजित एकल नृत्य प्रतियोगितामा प्रथम भएकी पालुङ मोर्डनका कलाकार


No comments:

Post a Comment